Logo

१७ कम्पनीलाई लाइसेन्स लिन आउन बीमा समितिको पत्रचार, यी हुन १७ कम्पनी

काठमाडौं । बीमा समितिले विभिन्न १७ वटा कम्पनीलाई बीमा सम्बन्धी लाइसेन्स लिन आउन पत्राचार गरेको छ । समितिले सबै कम्पनीलाई २१ दिनभित्र लाइसेन्स लिन आउन आज पत्राचार गरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइले बिजखबरलाई बताए । चापागाइका अनुसार समितिमा लाइसेन्सको लागि माग गर्दै लामो समयदेखि थन्किएर बसेका फाइललाई अन्तिम मौका दिन पत्राचार गरिएको हो ।…