Logo

कृषि मन्त्रीको निष्कर्ष : कृषिमा दिएको कर्जा रियलस्टेटमा गयो, अब उत्पादनमा मात्रै अनुदान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले राज्यले अनुदान दिएर कृषि क्षेत्रमा प्रवाह गरेको कर्जाको दुरुपयोग भएको बताएका छन् । ‘सरकारले कृषि क्षेत्रको विकास गर्न सहुलियतपूर्ण कर्जा अन्तरगत ५ करोड रुपैयाँसम्म दिँदै आएको छ,’ नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित नेपालको कृषिको व्यवसायीकता तथा आधुनिकिरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘तर त्यस्तो रकम…