काठमाडौं । सुन परम्परागत रूपमा लगानीकर्ताको रोजाइ बन्दै आएको छ। यो वर्ष सुनले लगानीकर्तालाई निराश बनाएको छैन । विगत केही महिनायता सुनले लगानीकर्तालाई १० प्रतिशत बढी नाफा दिएको छ भने सेयर बजारमा यस अवधिमा लगानीकर्ताले ठूलो घाटा बेहोरेका छन् । आन्तरिक माग बढेको र अहिलेको विश्वव्यापी आर्थिक अवस्थाका कारण सुनको भाउ अझै बढ्न सक्ने बजार…