Logo

दुर्घटना हुनबाट बच्यो फ्लाई दुबईको जहाज, उड्यो आफ्नो गन्तव्यतर्फ

काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर आगोको झिल्का देखिएको भनेपनि सो जहान केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको हो । त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको सो जहाज केहीबेरमै समस्याग्रस्त बनेको थियो । असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । तर पाइलटले जहाजलाई केहीबेर अघि…