Logo

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले उकालो लागेको छ । गएको शुक्रबार प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँको वृद्धि देखिएको…