काठमाडौं । कर्पोरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायीहरुको हकहित तथा अधिकार स्थापित गरी कर्पोरेट क्षेत्रमा कार्यरत रहेका कानुन व्यवसायीहरुको पहिचान स्थापित गर्न र पेशागत मर्यादा कायम गरी सो क्षेत्रका कानून ब्यवसायीहरुलाई विशुद्द राजनैतिक रहित गोलबद्द गराई तिनिहरुको पेशागत हित गर्ने मुख्य उद्देश्यले स्थापना गर्न लागिएको नेपाल कर्पाेरेट लयर्स एशोसिएशन संस्थाको १५ सदस्यिय तदर्थ समितिको गठन गरिएको…