Logo

मुक्तिको भ्रष्टाचारको मतियार बन्दै उपाध्यक्ष र अर्थसचिव, भ्रष्टाचारमा छानविन भइरहेको व्यक्तिलाई अध्यक्षमा सिफारिस

काठमाडौं । भ्रष्टाचारको मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समितिले दोषी करार गरी थप छानविन तथा कारबाहीका लागि सिफारिस गरेको व्यक्तिलाई सरकारले कुनै पदमा नियुक्ति दिन मिल्दैन । यदि त्यस्ता व्यक्तिले पदमा बसेर आफु विरुद्धका प्रमाण नष्ट गर्न सक्ने भएमा निलम्बन गरिनुपर्छ । तर ठिक त्यसको विपरित धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले बोर्डमै रहेर भ्रष्टाचार गरेको…