काठमाडौं । भाटभेटी सुपरमार्केटकका संचालक मीनबहादूर गुरुङले रोडसो सेक्युरिटीको बहुमत सेयर खरिद गरेका छन् । यसअघि रियलस्टेट तथा सेयर बजारका खेलाडी कालु गुरुङले लाईसेन्स लिएको रोडसो सेक्युरिटी स्टक ब्रोकरको बहुमत सेयर मीनबहादूर गुरुङले खरिद गरेका हुन् । कुल २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको रोडसो सेक्युरिटीको केही समय अघिमात्रै मीनबहादूर गुरुङले बहुमत सेयर खरिद गरेका…