Logo

उधारोको नाममा नागरिक स्टक डिलरबाट अख्तियारको समेत दुरुपयोग, जरिवानासहित कारबाही गर्दै सेबोन

काठमाडौं । सरकारी स्वामित्वको नागरिक स्टक डिलरले ग्राहक तान्ने नाममा अख्तियारको समेत दुरुपयोग गरेको पाइएको छ । नागरिक लगानी कोषको सहायक कम्पनीको रुपमा स्थापित नागरिक स्टक डिलरले धितोपत्र ऐनले तोकेको सीमाभन्दा बाहिर गएर सरकारी रकम अपचलन गर्दै अख्तियारको समेत दुरुपयोग गरेको हो । धितोपत्र ऐनअनुसार अहिले सेयर कारोबार गरेको दुई दिन अर्थात टी प्लस टू…