Logo

विकास बैंकले उचाल्यो नेप्से, साढे पाँच अंकले बढ्दा सवा ५१ करोडको कारोवार

काठमाडौं । मंगलवार नेप्से परिसुचक ५ दशमलव ५८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ८९ दशमलव ५२ अंकमा पुगेर बन्द भएको छ । मंगलवार उत्पादन समुहको परिसुचक सवैभन्दा बढी २० दशमलव ७६ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक १९ दशमलव २५,बीमा समुह ११ दशमलव ६२ र…