Logo

नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो

काठमाडौं । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक अन्तमा घटेको छ । केही समय झण्डै दोहोरो अंकले बढ्न लागेको नेप्से परिसुचक बन्द हुँदा ८ दशमलव ९७ अंकले ओरालो लागेको छ । बजारमा व्यापार समुह बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा सबैभन्दा बीमा समुहको परिसुचक ५० अंकले घटेको छ ।…