Logo

१४ सयबाट ओरालो लाग्यो नेप्से, २४ करोडमै खुम्चियो कारोबार

काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको नेप्से परिसुचकले आज पनि सोही बाटो पच्छ्याएको छ । मंगलबार बजार खुलेदेखि नै घट्न शुरु गरेको नेप्से परिसुचक ६ अंकले ओरालो लागेको छ । केही समयसम्म १ हजार ४ सय अंकमा रुमलिएको नेप्से परिसुचक आज त्यसबाट तल झरेको छ । मंगलबार नेप्से परिसुचक १ हजार ३ सय ९४…