Logo

सीजी मोटर्सको नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ, टेस्ट ड्राइभमा रिफ्रेसमेन्ट सहित आकर्षक उपहार

काठमाडौं । सीजी मोटर्सले आजदेखि नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरुमा एक्सचेञ्ज क्याम्प सुरु गरेको हो । चैत १० शुक्रबार सम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ । सीजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान…