काठमाडौं । फ्रेन्च मोटर कंपनी पुजोको नेपालका लागि अधिकारिक विक्रेता साग्रिंला मोटर प्राइभेट लिमिटेडले अर्को लोकप्रिय उत्पादन सिट्रनको विक्री प्रारम्भ गरेको छ । यसअघि पुजोको विक्री साग्रिला मोटर प्रालिले सन् २०१७ देखि नेपालमा गर्दै आएको थियो । सिट्रन मोटर विगत १०० वर्ष भन्दाबढी समयदेखि उत्पादनमा आई सवारी साधनको क्षेत्रमा नयाँ इतिहास बनाएको छ । सिट्रनको…