काठमाडौँ । फक्सवागन कम्पनीका गाडीहरुको नेपालका लागि आधिकारीक आयातकर्ता कम्पनी पूजा इन्टरनेशनल नेपाल प्रालीले ग्राहकका लागि आकर्षक नयाँ वर्ष अफर ल्याएको छ । ‘डिस्कभर ह्यापिनेस, हाइ अन पर्फमेन्स, इजि अन पकेट’ नारासहित कम्पनीले नयाँ वर्षको ग्राहक योजना सार्वजनिक गरेको जनाएको छ । यस अन्तगर्तत कम्पनीले मासिक २२ हजार ९ सय ९९ रुपैयाँमा नयाँ भियागुन कार…