काठमाडौं । सेल्फी एक्स्पर्ट ओप्पोले आफ्नो एफसिरिज अन्तरगतको वाटरड्रप स्क्रिन डिजाइनको पहिलो मोबाईल सार्वजनिक गर्दे भएको छ । कम्पनीले आफ्नो एफ सिरिजको नयाँ फोनमा टप नोचमारिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । जसले उक्त मोबाइलको स्क्रिन आकर्षक देखाउनुका साथै नयाँ किसीमको देखाउनेछ । कम्पनीको उक्त फोनमा रहेको ९० दशमलव ८ रेसियो सहितको १९…