Logo

नेप्से र धितोपत्र बोर्डका पदाधिकारीलाई कारबाही गर्न अर्थसमितिको निर्देशन, अर्थमन्त्रीले भने आवश्यक कारबाही चाँडै हुनेछ

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थम समितिले नेपाल स्टक एक्सचेच्ज (नेप्से) र धितोपत्र बोेर्डका पदाधिकारीहरुलाई कारबाही गर्न निर्देशन दिएको छ । धितोपत्र बोर्ड र नेपाल नेप्सेका पदाधिकारीहरूले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थसमितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । समितिको शुक्रबार बसेको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज…