Logo

श्वेतगंगा हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको र उक्त आयोजनामा लगानी गर्न आईपीओ जारी गर्न लागेको जनाएको छ । कम्पनीले १ अर्ब ५९…