Logo

नेप्सेमा ‘क्लबहाउस सीएहरु’को २९६० को टेको भाँचियो, कारोबार रकमले पनि छाड्यो साथ

काठमाडौं । सामाजिक संजालमा लगानीकर्ताहरु तथा विज्ञहरुबीच हुने बहसभन्दा नेप्सेले ठिक विपररीत दिशा लिएको छ । पछिल्लो समय क्लब हाउस लगायत सामाजिक संजालमा लगानीकर्ताले नेप्से परिसुचकले २९६० अंकको टेको लिएर पुनः लयमा फर्किने भन्दै ठोकुवा गरेपनि बजार भने उक्त विन्दु पार गर्दै ओरालो लागेको छ । पछिल्लो समय सेयर बजारको विषयमा जानकारी दिने भन्दै क्लव…