Logo

युनिलिभरले घोषणा गर्यो लाभांश, सेयरधनीले प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश पाउने

काठमाडौँ । युनिलिभरले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ६५० रुपैयाँका दरले लाभांश घोषणा गरेको हो । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्ताका लागि लाभांश घोषणा गरेको जनाएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ । नगद लाभांशका…