Logo

नेप्सेमा ११४ अंकको पहिरो, लगानीकर्तामा अन्यौलकाबीच कारोबार रकमले भने गर्यो अर्कै संकेत

काठमाडौं । केही दिनयता ओरालो लागेको सेयर बजारमा यो साताको पहिलो कारोबार भएको दिन सोमबार पहिरो गएको छ । बिहान बजार खुलेदेखि नै ओरालो यात्रा शुरु गरेको नेप्से ११४.०२ अंकले घटेर बन्द भयो । यससँगै नेप्से परिसूचक पनि २६९८ विन्दुमा झरेको छ । सोमबार बजारमा सबै समूहका परिसूचक घटेका छन् । सोमबार २२५ वटा कम्पनीको…