Logo

यसकारण ओरोलो लाग्दैछ नेप्से, परिसूचक ७३ अंकले घट्दा कारोबार रकमले पनि छाड्यो साथ

काठमाडौं । केही दिनयता ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचकलाई कारोबार रकमले पनि साथ छाडेको छ । नेप्से परिसुचक ३१ सय अंकमाथि पुग्दा बजारबाट ठूला लगानीकर्ता तथा व्यापारीहरु बाहिरिएको र पछिल्लो समय पुनः त्यस्ता लगानीकर्ताको प्रवेश नहुँदा बजारमा उच्च गिरावट आउनुका साथै कारोबार रकमले समेत साथ छाडेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘कोरोना पछिको लकडाउनका कारण…