Logo

कुमारी क्यापिटलको ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना सार्वजनिक, निशुल्क डिम्याट खाता खोल्न सकिने

काठमाडौं । कुमारी क्यापिटलले ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना सार्वजनिक गरेको छ । पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच बृद्धि गराउने गरी कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजना अनुसार कम्पनीले एक नेपाली एक डिमयाट खाता अभियान अन्तर्गतप निशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा दिएको छ । यसका लागि कम्पनीका शाखाहरु…