Logo

मध्य भोटेकोशीको आइपीओमा चार गुणा बढी आवेदन, कतिले भरे आईपीओ

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमाका लागि माग गरिएको भन्दा ४।१९ गुणा बढी आवेदन परेको छ । आईपीओका लागि आवेदन दिने अन्तिम दिन सोमबार बेलुका पाँच बजेसम्म ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन परेको हो । आईपीओका लागि २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल…