काठमाडौं । केही दिनयता निरन्तर वढेको सेयर बजार बुधबार पनि दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४९ अंकले बढेर एक हजार ९ सय ५९ दशमलब १२ विन्दुमा पुगेको हो । मंगलबार नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा पुगेको थियो ।…