Logo

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ७७ करोडमै सिमित

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । नेप्सेका अनुसार आज बिहानैदेखि उकालो लागेको बजारमा परिसुचक २७ दशमलव ५१ अंकले बढेर २ हजार ५८४ को विन्दुमा पुगेको हो । आज बजारमा कारोबार भएको व्यापार समुहबाहेकका सबै समुहको परिसुचक उकालो लागेको छ । जसमा सबैभन्दा बढि अंकको वृद्धि…