Logo

मेगा क्यापिटलले ल्यायो नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा, जोखिम खर्चलाई सहजता

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले लगानी व्यवस्थापन सेवा पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (पीएमएस) अन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परि आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको हो । यस नयाँ सेवाले ग्राहकलाई…