Logo

सवारी चालक अनुमतिपत्र छपाइ–वितरण अनिश्चितकालका लागि स्थगित, तोडफोडले उपकरण क्षतिग्रस्त

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ तथा वितरण सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ। आइतबार जारी गरिएको सूचनामा विभागले अर्को सूचना नआएसम्म लाइसेन्स छपाइ, वितरण तथा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने स्पष्ट पारेको छ। विभागको विज्ञप्तिमा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध…