Logo

जीडब्लूएमका गाडीहरुमा सानदार नववर्ष अफर सार्वजनिक, भारी नगद छुटका साथै फ्रि एसेसरीज पाइने

काठमाडौं । जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले आकर्षक ‘सानदार नव वर्ष २०८१’ योजना सार्वजनिक गरेको छ । यो योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जीडब्लूएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा अफरहरु प्रर्वद्धन गरिएको कम्पनीले जनाएको छ । अफरमार्फत ग्राहकहरूले ओरा ०३ ईभी मा भारि नगद छुट,…