Logo

ह्युन्डाईको दशैं–तिहार अफर : पहिलो ग्राण्ड विजेता बने अभिषेक चौधरी

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको चाडपर्व लक्षित अफर ‘दशैं–तिहार, १० गुणा उपहार’ अन्तर्गत पहिलो ग्राण्ड विजेताको घोषणा गरेको छ। धनगढीका अभिषेक चौधरी ह्युन्डाई क्रेटा खरिद गर्दै स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँ नगद जित्ने पहिलो भाग्यशाली ग्राहक बनेका छन्। भदौ २ गतेदेखि सुरु भएको यस अफरमा ग्राहकहरूले गाडी…