काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७८.८३ अंकले घटेर २ हजार ५ सय ३ दशमालव ८३ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ९ कम्पनीको मात्रै सेयर भाउ बढेको छ भने २४२ कम्पनीको घटेको छ । साथै, सबै उपसूक घटेका छन् । यता,…