काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार देखि सुरू हुन्छ । नयाँ म्याग्नाइटले अझ 'बोल्डर' डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहितको अनुभव प्रदान गर्दछ। यसले ग्राहकलाई उत्कृष्ट मूल्यका साथ अद्वितीय ड्राइभिङ अनुभव…