काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको तयारीस्वरूप साउन २६ गते बुक क्लोज गर्ने भएको छ। त्यस अनुसार, कम्पनीको हकप्रद सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले साउन २५ गतेसम्म नेप्सेमा कारोबार गरी सेयरधनीको रूपमा नाम दर्ता गराइसक्नुपर्नेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ। यस योजना अनुसार, कम्पनीले प्रतिकित्ता १००…