काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै लाइसेन्स अवधि दोब्बर बनाइएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) संशोधन गर्दै सरकारले लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याएको…