Logo

बन्दीपुर केवलकारको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन, सर्वसाधारणका लागि कहिलेदेखि खुल्छ ?

काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम मौका हो। कम्पनीले तनहुँ र गोरखाका प्रभावित क्षेत्रका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन…