काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी संचय कोषलाई बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा रोक लगाएको छ । पछिल्लो समय संचय कोषले सम्बन्धित बैंकका सेयरधनीसँगको आपसी मिलेमतोमा कमिसनको खेलमा बढी मूल्य हालेर सेयर खरिद गर्न थालेको विषय बाहिरिएपछि राष्ट्र बैंकले आन्तरिक रुपमा रोक लगाएको हो । लामो समयदेखि कर्मचारी संचय कोषले बैंकको संस्थापक सेयरमा…