Logo

११ महिनामा साढे ३८ अर्ब सेयरधितो कर्जा प्रवाह, १ करोड माथिको कर्जाको हिस्सा उच्च

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पछिल्लो ११ महिनामा साढे ३८ अर्ब माथि सेयर धितो कर्जा (मार्जिन नेचर लोन) प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ११ महिनाको तथ्यांकलाई आधार मान्दा यस अवधिमा ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । यो गत आर्थिक…