काठमाडौं ।ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। सर्वसाधारणले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको…