Logo

शुन्य प्रतिशतमा नयाँ सामसङ ग्यालेक्सी स्मार्टफोन किन्ने मौका, एक्सचेञ्च पनि उपलब्ध

काठमाडौं । स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्राण्ड सामसङले गत वर्ष नेपालमा इन्स्टा फाइनान्स सेवा ल्याएको थियो । जसले ग्राहकहरूलाई शुन्य प्रतिशत ब्याज ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा दिएको थियो । अब सामसङ नेपालले यो सुविधाको लाभ लिनको लागि आवश्यकता, ग्राहकहरूले मात्र आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याउनु पर्ने रहेको घोषणा…