काठमाडौं । एकताका सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि फारम भरेको करिव डेढ वर्र्षपछि मात्रै प्रयोगात्मक परीक्षाको पालो आउँथ्यो । धेरैजसो समय फारम भर्नै सकस हुन्थ्यो, भरिहाले पनि लिखित र ट्रायल परीक्षा दिनका लागि डेढ वर्र्षसम्म कुर्नुपथ्र्यो । लामो समय कुरेर प्रयोगात्मक परीक्षा पास गरिसकेपछि पनि हातमा स्मार्ट लाइसेन्स भने पाउन थप २ वर्र्ष कुर्नुपथ्र्यो । अर्थात…