Logo

अर्थमन्त्री पुनलाई सेयर बजारको स्वागत, बढेर बन्द भएको बजारमा तीन अर्ब ४५ करोडको कारोबार

काठमाडौं । काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । अर्थमन्त्रीमा पुनको नियुक्ति निश्चित भएसँगै दोहोरो अंकले घटेको बजार अन्त्यमा भने बढेर बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई…