Logo

सेयर बजारमा उतारचढावबीच क्रिप्टोकरेन्सी बजार चम्कियो, बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । पछिल्लो समय विश्वव्यापी सेयर बजारमा विभिन्न उतारचढाव देखिदै आएको छ । सेयर बजार कहिले माथि पुग्ने र कहिले तल झर्ने भइरहँदा क्रिप्टोकरन्सी बजार भने चम्किएको छ । यसैबीच बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । क्रिप्टो बजारमा चलिरहेको उथलपुथलको बीचमा यो डिजिटल मुद्राले पहिलोपटक ७०,००० डरलको स्तर पार गरेको छ । यूएस…