काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र आज चैत्र २५ गतेदेखि बिक्री खुला भएको छ। बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र आजबाट निष्काशन गरेको हो। जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने बैंकले जनाएको छ। २० लाख कित्ता अर्थात्…