Logo

१० मध्ये ७ जना सहरी बासिन्दाको पेट खराब ? यस्तो छ नयाँ सर्वेक्षणकोे निष्कर्ष

काठमाडौं । मानिसको आम्दानी बढ्यो, खानपानमा परिवर्तन भयो । सहरको कुरा छाडौं जंक फुड हरेक गाउँमा सजिलै पाइन्छ । पछिल्लो समय विभिन्न फुड डेलिभरी कम्पनीहरूले यसमा थप सहयोगीको भूमिका निर्वाह गरेका छन् । जसका कारण प्राय देशका अधिकांश क्षेत्रमा सहज खाद्यान्न ढुवानी भइरहेको छ । जसका कारण मानिसहरुले स्वादिष्ट खाना पाउँदै आएपनि यसको प्रभाव भने…