Logo

‘द स्काई क्वीन’ कनिका : क्यान्सर जितेपछि स्टार्टअप शुरु, अहिले भारतकी सबैभन्दा धनी महिला

काठमाडौं । सबैको जीवनमा कठिन समय आउँछ । कतिपय परिस्थितिको चपेटामा पर्छन् भने कतिपय भने आफ्नो बलियो इच्छाशक्तिका साथ कठिन समयलाई पछाडि छोडेर फेरि फर्कन्छन् । कनिका टेकरीवाल पनि तीमध्ये एक हुन् । कनिका जेटसेटगोकी सीईओ हुन् । उनी ४२० करोड भारतीय रुपैयाँभन्दा बढीको नेटवर्थका साथ सबैभन्दा धनी भारतीय महिला हुन् । कनिकालाई भारतीय उड्डयन…