Logo

एउटा फुच्चे केटोको सफलता : जसले डाक्टरी छाडेर ६ वर्षमै बनायो २ अर्ब डलरको कम्पनी ‘अनएकेडेमी’

काठमाडौं । धेरैजसो मानिसहरु जीवनमा एउटा राम्रो अवसरको लागि आफ्नो सम्पूर्ण जिन्दगीभर खोजी जारी राख्छन् । भारतमा करोडौं विद्यार्थीहरुको लागि आईएएस अधिकारी वा डाक्टर बन्ने सपना साकार हुनको अर्थ जीवन सफल हुनु हो । जसले यो सफलता हासिल गर्छन उनीहरुले सफलताको दौड जितेको मानिन्छ । तर, भारतमै केही मानिसहरु छन् जसले यी उपलब्धिहरु गन्तव्यको रूपमा…