Logo

देशको आर्थिक विकाससँग पनि जोडिन्छ ‘समयको पालना’, यी हुन् विश्वका सबैभन्दा समयनिष्ठ राष्ट्रहरू

काठमाडौं । नेपालमा समय पालना निकै हल्का विषयको रुपमा लिइन्छ । निर्धारित समयमा काम नगर्नु, निर्धारित समयमा निर्धारित ठाउँमा नपुग्नु, बैठक वा कार्यक्रममा समयमै शुरु नगर्नु, अपोइन्टमेन्ट लिएको समयलाई महत्व नदिनु प्राय नेपालीको प्रवृत्ति नै हो । यसका कारण धेरैले नेपालीहरुको समयप्रतिको लापरवाहीलाई ‘नेपाली समय’ भनेर व्यंग्य गर्ने गर्छन । तर, व्यावसायिकता र अरूको सम्मानको…