Logo

धनी बन्न चाहनुहुन्छ ? गौतम अडानीबाट सिक्नुहोस् यी १० कुरा

काठमाडौं । विश्वका तेश्रो धनी तथा एसियाका सबैभन्दा धनी व्यक्ति तथा दिग्गज व्यापारी गौतम अडानी लगातार चर्चामा रहन्छन् । हालै फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी तेस्रो स्थानमा उक्लिएका छन् । अहिले उनी धनीहरुको सूचीमा अमेजनका संस्थापक जेफ बेजोससँग निकै नजिक छन् । तर, यसका लागि उनले धेरै संघर्ष गरेका छन् । गौतम अडानीले…