पीएलओ ग्रुपका निर्देशक कृष्णप्रसाद दुलाल नेपाल अटोमोवाइल डिलर्श एशोसियशनको पनि कोषाध्यक्ष हुनुहुन्छ । जेसिसका पूर्व कोषाध्यक्ष समेत रहेका दुलाल अहिलेपनि विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । विहान कति बजे उठिन्छ ? ८ बजे । त्यसपछि ? प्रायःजसो ९ बजे अफिस पुग्छु । दैनिक कार्यतालिका कसरी बनाउनु भएको छ ? सर्वप्रथम अफिसमा गएर के–के काम छन्…