काठमाडौं । बेलायती राजकुमार ह्यारी चैत ६ गते नेपाल आईपुग्ने भएका छन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीको अवसर पारेर राजकुमार ह्यारी नेपाल भ्रमणमा आउन लागेका हुन् । बेलायतकी महारानीका तर्फबाट पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लागेका राजकुमार ह्यारीको बेलायत सरकारले भ्रमण तालिका सार्वजनिक गरेको छ । जस अनुसार उनले आगामी चैत ६…